ऋण आवेदन विधि

परामर्श देखि रकम प्राप्ति सम्म 4 चरणमा हुन्छन्। सबै चरण मातृभाषामा बताइन्छ।

ऋण आवेदन विधि
  1. चरण 1 . कागजात तयारी तथा आवेदन

    कृपया आवश्यक कागजातहरू तयार गर्नुहोस्, जस्तै, तपाईंको विदेशी दर्ता कार्ड (कोरियन ID), रोजगार सम्झौता प्रमाणपत्र, र राहदानी/ पासपोर्ट। ऋण आवेदनलाई सहज रूपमा अगाडि बढाउन thePAY एप ईन्सटल गर्नुहोस्।

  2. चरण 2 . परामर्श

    ऋण आवेदन पेश गरेपछि, कृपया आफ्नो सुलभ परामर्श विधि (1:1 परामर्श, फोन कल, इमेल वा KakaoTalk) साथै परामर्श को लागि तपाइको उपलब्ध समय उल्लेख गर्नुहोस् । तपाईंको मातृभाषाका प्रबन्धकले आवश्यक विवरणहरूको जाँच गर्नेछन्।

  3. चरण 3. वित्तीय परीक्षण

    पेश गरिएका कागजातहरूको आधारमा तपाईंको ऋण योग्यता, सीमा र ब्याजदरको निर्धारण गरिने छ। नतिजा सोही दिन, वा औसतमा, करीब 2 देखि 3 दिन सम्म लग्न सक्छ।

  4. चरण 4. सम्झौता र रकम प्राप्ति

    ऋण सीमा र ब्याज दर जस्ता सर्तहरू जाँच गरी र इलेक्ट्रोनिक हस्ताक्षर पूरा गरेपछि, ऋण रकम तपाई को बैंक खातामा जम्मा हुनेछ।

आवश्यक कागजातहरु

  • विदेशी दर्ता कार्ड/कोरियन ID (अगाडि–पछाडि)
  • रोजगारी प्रमाण (रोजगारी प्रमाणपत्र वा श्रम सम्झौतापत्र )
  • राहदानी/ पासपोर्ट (म्याद सकिन कम्तीमा 6 महिना बाँकी रहेको)
  • आम्दानी प्रमाण (तलब पर्ची वा बैंक जम्मा विवरण)
अहिले नै परामर्श सुरु गर्नुहोस्

thePAY एप डाउनलोड गर्नुहोस् — 'ऋण सेवा, प्रिपेड फोन रिचार्ज तथा अन्तर्राष्ट्रिय कल'

1:1 परामर्श